दफा २१
कानून तर्जुमा सम्बन्धी काममा आयोगलाई संलग्न गराउन सकिने

कानून तर्जुमा सम्बन्धी काममा आवश्यकतानुसार आयोगलाई संलग्न गराउन सकिनेछ ।